नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय अडिट फर्म मार्फत कर्जामा केन्द्रीत भई वाणिज्य बैंकहरुको लेखापरिक्षण गराउने प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकले कर्जाको आकार र डिफल्ट रेटका आधारमा लेखापरिक्षण गर्ने प्रक्रियाका लागि अन्तर्राष्ट्रिय अडिटर छनोट सुरु गरेको हो । केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय बोलकबोल मार्फत आह्वान गरेको अडिट फर्म छनोटका लागि मंगलबबार सर्टलिस्ट गरेको छ । बैंकले…