अर्थतन्त्रमा आएको सुस्तता र नियामकीय निकायको प्रथमिकतामा धितोपत्र बजार पर्न नसकेपछि पछिल्लो समय धितोपत्र बजारमा वियरिस प्रवृत्ति देखा परेको छ । बजारमा आएको निरन्तरको गिरावटले सेयर बजार परिसूचक मापक नेप्से दुई हजार बिन्दुमुनी झरेको छ । मंगलबार बजार सूचक दोहोरो अंक अर्थात १४.८१ अंकले घटेसँगै नेप्से १९९१.७१ बिन्दुमा झरेको छ । चैत २८ गते बुधबारदेखि…