निरन्तरको गिरावटले सेयर बजारमा मन्दी छाएको छ । पाँच कारोबार दिनपछि आक्ष्तबार बजार दोहोरो अंकले बढेपनि त्यसको भोलिपल्टै सूचक घट्दा बजारमा लगानीकर्ता निराश भएका हुन् । लगातारको ५ दिनको घटाईपछि आइतबार १२.२९ अंकले बढेको बजार सूचक नेप्से सोमबार नै १५.४१ अंकले घटेको छ। यसँगै इन्डेक्स १५६९.०२ बिन्दुमा अडिएको छ । आज उच्चतम १९९२.७८ अंकसम्म उक्लिएको…