हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को ३२ लाख २९ हजार ७२४ कित्ता साधारण शेयर र ३ करोड ३० लाख कित्ता संस्थापक गरी ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर अक्सन अर्थात लिलाम बढाबढमा बिक्रीमा आउने भएको छ । कम्पनीले यसअघि साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत अर्थात १ बराबर १…