प्रभु क्यापिटल लिमिटेडले प्रस्तावित लाभांश लगायतका अन्य विभिन्न एजेण्डा पारित गर्न असोज १६ गते १३ औं वार्षिक साधारण राखेको छ । सभा होटेल, अलफ्ट, ठमेल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । क्यापिटलको भदौ २० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । साधारण सभाको प्रस्तावमा आर्थिक…