डिप्रोक्स लघुवित्तको असोज २३ मा साधारण सभा, के-के छन् प्रस्ताव ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) को २० औं वार्षिक साधारण सभा यहि असोज २३ गते शनिबार बस्ने भएको छ । लघुवित्त कम्पनीको सञ्चालक समितिको असोज १ गते सम्पन्न ३०० औं बैठकले २० औं सभा चितवन गार्डेन रिर्सोट भरतपुर चितवनमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आव २०७७।७८…