बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओमा पहिलो दिनमै साढे ४ लाख बढी आवेदन परेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार पहिलो दिन सोमबार ४ लाख ५३ हजार ७७८ आवेदनबाट ५९ लाख ४९ हजार ९४० कित्ता शेयर माग भएको छ । जुन सर्वसाधारणबाट माग भएको तुलनामा ७.९९ गुणाले…