सिंगटी हाइड्रोको शतप्रतिशत हकप्रदमा आजदेखि आवेदन दिन सकिने

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज बुधबारदेखि हाल कायम चुक्ता पूँजीको शत प्रतिशत १ः१ अनुपातमा शेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशन…