एक कम्पनीको ७ लाख ५४ हजार कित्ता बोनस सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार एक कम्पनीको ७ लाख ५४ हजार ६६१ दशमलव ६० कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको चुक्ता पुँजीको ४ प्रतिशत बोनस वापतको सेयर आज नेप्सेमा सूचीकृत भएको हो । सोमबार सूचीकृत भएको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट…