सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता ८१३.८० रुपैयाँ पुग्यो, लगातार चौथो पोजेटिभ सर्किट

सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार चौथो दिन पोजेटिभ सर्किट लागेको छ। सोमबार पनि कारोबार खुलेको केही समयमा नै सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको छ । कम्पनीको सेयर दोस्रो बजारमा चैत ६ गतेदेखि कारोबारमा आएको हो । पहिलो कारोबार ५५६…