एक इन्स्योरेन्स कम्पनीको नगद लाभांश वितरण

नेप्सेमा सूचीकृत भएको एक इन्स्योेरेन्स कम्पनीको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नगद लाभांश वितरण भएको हो । चैत्र ७ गतेदेखि सम्बन्धित सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ । सिद्धार्थ प्रिमियरको गत फागुन ३० गते सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट चुक्ता…