मनोबल कमजोर बन्दा दोहोरो अकंले घट्यो नेप्से, २२३ कम्पनीका लगानीकर्ताले गुमाए

साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक मापक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १५.३७ अकंले घटेर २०४८.५७ बिन्दुमा बन्द भएको छ । सातामा पाँच कारोबार दिनमा सोमबार ३.२७ अंकले बढेको बजार आइतबार १०.६२, मंगलबार ६.२४, बुधबार ३.३४ र बिहीबार १५.३७ अंकले गरी कुल ३२.३० अंकले घटेको हो । २०८०.८७ बिन्दुमा खुला भएको…