ग्लोबल आइएमई क्यापिटलले बिहान ८ बजेदेखि सेवा दिने

ग्लोबल आईएमई क्यापिटलले बिहान ८ बजेदेखि प्रभातकालीन काउण्टर सञ्चालन गर्ने भएको छ । कार्यालय जानेहरुलाई लक्षित गरी कार्यालय समयभन्दा पहिले नै सेवा उपलब्ध गराउन काउण्टर सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ । “आफ्नो व्यस्त दैनिकी, रोजगारी, जागिर तथा पेशा व्यवसायमा आवद्ध भएका तथा अन्य कारणले गर्दा यस कम्पनीको नियमित कार्यालय समयमा कार्यालयमा उपस्थीत भई सेवा लिन…