सपोर्ट लघुवित्तको स्थगित साधारण सभा पुनः आह्वान

सपोर्ट लघुवित्त वित्तीय संस्थाले चैत १७ गते शनिबार दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ११ बजे नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  लघुवित्तको चैत ४ गते बसेको सञ्चालक समितिको २१९ औं बैठकको निर्णयानुसार उक्त मितिमा सभा बोलाएको हो । यसअघि पुस २७ गते आह्वान गरेको साधारण सभा गणपुरक संख्या नपुगी स्थगित भएको थियो…