कुमारी बैंकमा नयाँ सञ्चालक समिति, चार नयाँ अनुहार, को होला अध्यक्ष ?

कुमारी बैंकको नयाँ सञ्चालक समिति चयन भएको छ । आइतबार सम्पन्न बैंकको साधारण सभाले ६ जना सञ्चालकहरु निर्वाचित गरेको छ । संस्थापकतर्फबाट ३ र सर्वसाधारण समुहबाट ३ गरी ६ जना सञ्चालकहरु साधारण सभाले निर्वाचित गरेको हो । साधारण सभाले हालका बैंकका अध्यक्ष अमिर प्रताप राणा, कर्मचारी सञ्चय कोषका तर्फबाट विजय कुमार श्रेष्ठ र पुशपति मुरारकालाई…