नेप्सेको वृद्धि टिकेन, गिरावट थप गहिरिँदा २७ अंकले ओरालो लाग्यो बजार

नयाँ अर्थमन्त्री वर्षमान पुनको नियुक्तिसँगै बढेको नेप्सेको वृद्धिले निरन्तरता पाउनेमा सेयर बजारका लगानीकर्ता भने आशावादी देखिएर बजारको वृद्धि भने अस्थीर देखिएको छ । नयाँ अर्थमन्त्रीपछि पछिल्ला १०३ अंक बढीले बढेको बजारमा बुधबार र बिहीबार दुई दिनमा ३०.३२ अंकले घटेको हो । बुधबार २.४८ अंकले घटेर बन्द भएको बजारमा बिहीबार थप गहिरिँदै २७.८४ बिन्दुले बजार घटेको…