सेयर बजारमा दोहोरो अंकको गिरावट, सूचक २०८५ बिन्दुमा

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्ला चार कारोबार दिनमा सुधार देखिएको बजार पाँचौं दिनमा सुरुवातदेखि नै बिक्री चाप अधिक हुँदा घटेर बन्द भएको हो । यसदिन बजार सूचक नेप्से सूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा कायम भएको हो । आइतबार सेन्सेटिभ इण्डेक्स ३.८९ अंक, फ्लोट इण्डेक्स ०.६२…