सन सेक्युरिटिज र युनिग्लोब सेकेण्डरी स्कुलबीच सेयर तालिम सम्झौता

सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी स्कुलबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौता माघ २६ गते शुक्रबारका दिन एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । ‘सन नलेज पार्टनरशिप’ कार्यक्रमअन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिजले युनिग्लोब कलेज अन्तरगत १०+२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्नपक्षहरुसँग सम्बन्धित निःशुल्क…