युनाइटेड मोदी हाइड्रोपावर एजीएम चैत २९ गते

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चैत २९ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेका छ । कम्पनीले कालिमाटी ब्यांकेट,कालीमाटीमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभामा राखेको छैन । यद्यपी सभामा हाल कायम चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने पेश हुनेछ…