सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्काशन गर्ने प्रस्ताव सहित वैशाख ३ गते शुक्रबार, बार्हौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको चैत्र ९ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले होटेल अरनिको धुलिखेलमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले सञ्चालक समितिले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट प्रस्तावित चुक्ता पूँजी २३ करोड…