नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई हकप्रदको स्वीकृति नदिई मर्जरमा प्रोत्साहित गर्दा लघुवित्तको शेयर संरचना नमिल्दा पछिल्लो समय आधा दर्जन बढी लघुवित्त कम्पनीले शेयर संरचना मिलाउन एफपीओमा जाने अवस्था सिर्जना भएको छ । २०७६ फागुन १० गते त्रिलोक लघुवित्तसँग मर्जर गरि एकीकृत कारोबार थालेको सूर्योदय लघुवित्तले पनि सर्वसाधारण तर्फको शेयर हिस्सा ३० प्रतिशत कायम गर्न थप…