निर्धन उत्थानको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL) को १ लाख ८ हजार ५४२ कित्ता संस्थापक शेयर बिक्रीमा आउने भएको छ ।  सर्वसाधारणका लागि जारी गरिएको उक्त शेयरमा इच्छुक लगानीकर्ताले चैत्र १८ गते देखि बोलकबोल मार्फत आवेदन पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० तोकिएकाले उक्त मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरि बोलकबोल…