हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज सम्पन्न भएको ३० औं वार्षिक साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित भएको छ । सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले गत…