सिक्लेस हाइड्रोपावर ६ करोड २९ लाख नाफामा

सिक्लेस हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड २९ लाख ६४ हजार रुपैयाँ खुद नाफामा पुगेको छ ।कम्पनी गत आवको सोही अवधिमा ६ करोड २७ लाख ९२ हजार रुपैयाँ खुद नाफामा थियो । चुक्ता पुँजी ८५ करोड रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा, प्रति सेयर नेटवर्थ १०९ रुपैयाँ ८३…