नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्किएर सत्ता समीकरणमा एमालेको प्रवेश भएपछि त्यसको सकारात्मक प्रभाव सोमबारको सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । नेप्से ६ प्रतिशत अर्थात ११७.७० अंकले बढेर २०७८ बिन्दुमा पुगेको छ । यसरी नेप्सेमा सर्किट लागेसँगै सेयर बजारमा लगानीकताृको सम्पत्ति मापककुल बजार पुँजीकरण सोमबार मात्रै १ खर्ब ८५ अर्ब १ करोड ३१ लाख रुपैयाँले…