काठमाडौं । नेपाली बजारमा उपलब्ध केई ब्रान्डको ईभी एक्स३ प्रो किन्दा ५ वर्ष सम्म कुनै पनि ब्याज नलाग्ने भएको छ । नेपालका लागि केईको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले सो अफर सार्वजनिक गरेको हो । केई नेपालले ५ वर्ष सम्म शून्य प्रतिशत ब्याजदरमा सो गाडी उपलब्ध हुने जानकारी सार्वजनिक गरेको छ । नेपाली बजारमा केही समय…