सबैको लघुवित्तको एजीएम फागुन १९ गते, मर्जर प्रस्ताव स्वीकृत गर्दै

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १९ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई निराश बनाएको यस लघुवित्तले एजीएमबाट साधना लघुवित्तसँग मर्जर प्रस्ताव पारित गर्ने भएको हो । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्ने सहितका प्रस्ता सहित कम्पनीले तनहुँको बन्दीपुर–५ स्थित मस्र्याङ्दी…