युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडले चूक्ता पुँजीके शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा डोकेको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २९ गते १० औं वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीको सभाले हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपातमा १…