नेशनल लाइफको चामत्कारिक सुधार, खुद नाफा साढे २५ करोड नाघ्यो

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा २५ करोड ५१ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा २१ करोड ८२ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा १६.९१ प्रतिशतले बढेको हो । देश आर्थिक संकटमा रहेको समयमा नै नेशनल…