यो साता सेयर लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका यी हुन् दश स्क्रिप्ट, कसले कति गुमाए ?

सेयर लगानीकर्ताको मनोबल कमजोर बन्दा यो साताभरी नै सेयर बजार मापक परिसूचक नेप्से घटेको छ । नेप्से यो साता २.७३ प्रतिशत अर्थात ५६.२० अंकले घटेको हो । आइतबार २०६२.०३ बिन्दुमा खुलेको बजार अन्तिम दिन बिहीबार २००५.८३ बिन्दुमा झरेको छ । बजार घटेपछि केही कम्पनीका लगानीकर्ताले कमाएपनि अधिकांश कम्पनीका लगानीकर्ताले यो साताको बजारबाट गुमाएका हुन् ।…