ङादी ग्रुपको नाफामा ३५% को सुधार

ङादी ग्रुप पावर लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५.६५ प्रतिशत बढेको छ । विद्युत बिक्री आम्दानी बढेर वित्तीय खर्च घट्दा कम्पनीको मुनाफमा आकर्षक सुधार आएको हो । कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ करोड ३२ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ४५ लाख…