नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तीका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको अध्यक्ष पदमा नियुक्तीको लागि गठित सिफारिस समितिले बुधबार सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । समितीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदन माग गरेको छ । इच्छुक नागरिकले आज फागुन १६ गतेदेखि १५ दिन…