नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत मार्जिन कर्जाको सीमामा पुनरावलोकन गर्ने तयारी गरे पछि शेयर लगानीकर्ताहरु राष्ट्र बैंक पुगेका छन् । लगानीकर्ताका विभिन्न संघ संगठनहरुले सामुहिक रुपमा राष्ट्र बैंक पुगेर मार्जिन कर्जाको सीमामा कुनै संसोधन नगर्न आग्रह गरेका हुन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर लगानीकर्ताहरुले मार्जिन कर्जाको सीमामा कुनै…