वोमी लघुवित्तको बोनस घोषणा

वोमी लघुवित्त वित्तीय संस्था (WOMI) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्त कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ३० प्रतिशतको दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनी नागरिक लघुवित्तसँग मर्जर सम्पन्न गरी एकीकृत कारोबार थालेकोले बोनसमा कर…