नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०७३ सालको बुलपछिका घट्ना क्रम दोहोरिन थालेको छ । विगतमा जस्तै यसपटक पनि बजार सूचकले नयाँ उचाई कायम गरेपछि उच्च अंकको उतार-चढाव देखिएको हो । २०७३ साल साउन १२ गते १८८१ अंकमा पुगेको शेयर बजार सूचक केही दिनमा नै ५ प्रतिशत अर्थात ८८ अंकले घटेर सर्किट ब्रेकर लगाएपछि बजार बन्द…