प्रि-ओपनिङ्गमा सोमबार ४३ कम्पनीको शेयर कारोबार, नेप्से २.६५ अंक घट्यो

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से घटेको छ । नेप्से २.६५ अंकले घटेर १ हजार ९२९.४७ बिन्दुमा झरेको हो । आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ४३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर…