नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । क सञ्चालक समितिको सोमबारबार बसेको सञ्चालक समितिको बैकले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.४२ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालकस मितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको…