सुनको मूल्य तोलाको ७०० रुपैयाँले घटेको हो । यस्तै चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ ९० हजार र तेजावी सुनको भाउ पनि तोलाको ८९ हजार ५०० रूपैयाँ रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार १२० रुपैयाँमा किनबेच…