राष्ट्र बैंकले मार्जिन कर्जामा कडाई गर्ने सम्भावना बढ्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा मार्फत शेयर धितो कर्जामा कडाई गर्ने संकेत देखिएको छ। विषम परिस्थितिमा पनि शेयर बजारमा बढ्दो लगानीले जोखिम बढाउन सक्ने भएकाले स्रोतको उपलब्धतामा नियन्त्रण गर्न खोजेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गत साताको बिहीबार हालसम्मकै उच्च विन्दु १८९३ अंकमा पुगेको छ । यसभन्दा…