सिभिल लघुवित्तको असोज २५ गतेदेखि लिलामी शेयरको बिक्री खुल्दै

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले यहि असोज २५ गते, आइतबारबाट हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याउने भएको छ । लघुवित्तले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कूल ८९ लाख ४५० कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । लिलामी शेयर खरीद गर्न…