सिटीजन्स लाइफले ७५ करोडको आईपीओ निष्कासन प्रक्रिया अघि बढायो, एनआइबिएल बिक्री प्रबन्धक

सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि इन्स्योरेन्सले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । आईपीओ निष्कासन सम्झौतापत्रमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ…