नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा बिहीबार कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । ७ कम्पनी घटेको छ भने ३ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३१ कम्पनीका ५ हजार ३०९ कित्ता शेयर १० लाख २० हजार ६१० रुपैयाँमा खरीद बिक्री भएका छन् । यस अवधिमा नेप्से ३.५२ अंकले घटेर १ हजार ५५३.९६…