मंगलबार एकाएक आशा लघुवित्तको शेयर मूल्य आकाशिएको छ । लाभांस बितरणको प्रस्ताव गर्न सञ्चालक समितिको बैठक बस्न लागेको सूचना चुहएि पछि लघुवित्तको शेयर मूल्य पछिल्ला केही दिनदेखि तिब्र गतिमा उकालो लागि रहेको छ । मंगलबार मात्र झण्डै ६ प्रतिशतसम्मले मूल्य बढेको लघुवित्तको प्रतिकित्ता शेयर मूल्य पछिल्लो ५ कारोबार दिनमा मात्र ९२ रुपैंयाले बढेको छ ।…