मेगा बैंकका शेयरधनीलाई बोनसको कर तिर्न अपिल

मेगा बैंक (MEGA) ले साबिकको गण्डकी विकास बैंक तर्फका शेयरधनीलाई विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको बोनस शेयरको कर तिर्न अपिल गरेको छ। बैंकले आर्थिक वर्ष २०७१/७२, आव २०७२/७३ र आव २०७३/७४ मा वितरण गरेको बोनस शेयरमा लाग्ने कर वापतको रकम मेगा क्यापिटल मार्केटको जिडिबिएल बोनस ट्याक्स खाता नम्बर ००१००१०७१६३१८ राइजिङ्ग मल काठमाण्डौंको खाता नम्बरमा बुझाउन…