काठमाण्डौं उपत्यकामा भदौ ३ गते राती १२ बजेदेखि निषेधाज्ञा गरिएपछि बिहीबार सामान्य अंकले वृद्धि भएको शेयर बजारमा आइतबार भने दोहोरो अंकको सुधार आएको छ। कोराना भाइरसका बीच विश्व शेयर बजारमा पनि बढिरहेको बेला नेपाली बजारमा पनि सोही लय देखिएको छ। बिहीबार ३९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आइतबार करिब ३ गुणा अर्थात…