कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी भएपनि शेयर बजार भने सुधारको लयमा देखिएको छ । निषेधाज्ञा जारी भएपछिको ५ कारोबार दिनमै नेप्से सूचक ७० अंक माथि उकालो लागेको छ भने कारोबार रकममा समेत सुधार आइरहेको छ । गत साताको अन्तिम दिन बिहीबारदेखि लगातार बढेको नेप्से यो साताको बुधबारसम्म आइपुग्दा निरन्तर उकालो…