असी प्रतिशत लाभांश बाँड्ने लघुवित्तले कति कमायो नाफा ?

गत आर्थिक वर्षको नाफाबाट लघुवित्तमध्ये सर्वाधिक ७५ प्रतिशत बोनस र ५ प्रतिशत नगद बाँडेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (NMFBS) ले आफ्नो नाफा पनि बढाउँदै लगेको छ। लघुवित्तले गत आवको तेस्रो त्रैमासको तुलनामा २२.७६ प्रतिशतले खुद नाफा बढाएको छ। यस अवधिमा कम्पनीले ११ करोड ३८ लाख खुद नाफा आर्जन गरेको छ। गत चैतमा उसले ९…