किसान माइक्रोफाइनान्स सञ्चालन नोक्सानीमा, खराब कर्जा बढ्दा नाफामा भारी गिरावट

किसान माइक्रोफाइनान्स वित्तीय संस्था (KMFL) को खुद नाफामा ७२ प्रतिशतको भारी गिरावट आएको छ। लघुवित्तले चैत मसान्तसम्ममा ३६ लाख ७६ हजार रुपैयाँ मात्र नाफा गरेको छ। जबकी गत आवको यसै अवधिमा कम्पनीले १ करोड ३२ लाख ७५ हजार खुद नाफा गरेको थियो। कोरोना संक्रमणको कारण सरकारले गरेको लकडाउनको प्रभाव परी कर्जा असुली प्रभावित बन्दा कम्पनीको…