सरकारले सामुहिक लगानी कोष, प्राइभेट पेन्सन फण्ड, भेन्चर फण्ड, तथा अन्य बचत तथा लगानी कोषहरुमा लाग्ने दोहोरो कर सम्बनधी विवादहरु तत्काल समाधान गर्नुपर्ने मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष धु्रव तिमिलसिनाले बताएका छन् । धितोपत्र बजारमा सामुहिक लगानी कोष, पेन्सन फण्ड, भेञ्चर क्यापिटल लगायतका कोष निर्वाध रुपमा सञ्चालन हुने बातावरण तयार गर्न सरकारले अब ढिला गर्न नहुने…