चालु आवको ९ महिना अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ३० खर्ब ७० अर्ब रुपैयाँ नाघेको छ। बैंकहरुमा चैत मसान्तसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ३० खर्ब ७० अर्ब ४२ करोड ६१ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेका हुन्। यसैगरि यी बैंकहरुले चैत मसान्तसम्ममा कूल २७ खर्ब ५२ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको कर्जा लगानी…